Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्केगाडको उपाध्यक्षमा माओवादीलाई सुरुवाती अग्रता, एमाले पछ्याउँदै

सर्केगाडको उपाध्यक्षमा माओवादीलाई सुरुवाती अग्रता, एमाले पछ्याउँदै

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता लिएकी हुन् ।

नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् ।

संगीता शाहीले १९, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले ५ मत ल्याएकी छन्। सर्केगाडमा २०७९ मा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए।

त्यतिबेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादीले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077