Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १२०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077