Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

९ अंकले नेप्से घट्दा ८ अर्ब ८३ करोडको सेयर कारोबार

९ अंकले नेप्से घट्दा ८ अर्ब ८३ करोडको सेयर कारोबार

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से करिब १० अंकले घटेर बन्द भएको छ।

नेप्से ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा पुगेको हो। कारोबार रकम केही बढेको छ ।

यसदिन ३१४ स्क्रिप्सक १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँमा खरिदबिक्री भए।

६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।

नेप्से सामान्य अंकले घट‍ेपनि पाँच कम्पनीक सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077