Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एयरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन - २४ घण्टाभित्र हवाई भाडादर बुझाउनू

एयरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन - २४ घण्टाभित्र हवाई भाडादर बुझाउनू

बुधवार , मंसिर ५, २०८१

काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाइएको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन् ।

उनले बिक्री गरेको टिकटको मूल्य बिहीबार अपराह्न ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।

मन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077