Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहकारी पीडितद्वारा काठमाडौंमा प्रदर्शन

सहकारी पीडितद्वारा काठमाडौंमा प्रदर्शन

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । सहकारी पीडितहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए।

सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।पीडितले आन्दोलनमा बचतफिर्ता माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077