Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जाँदै

सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जाँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया जाने भएका छन्।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जान लागेका हुन्।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ।

सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077