Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरले चलायो डोजर

सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरले चलायो डोजर

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालयमा डोजर लगाएको छ।

डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका हरिहर भवनस्थित सहकारी विकास बोर्डका संरचनामा डोजर लगाएको हो।

यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077