Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खैरो हेरोइनसहित कञ्चनपुरबाट २ जना पक्राउ

खैरो हेरोइनसहित कञ्चनपुरबाट २ जना पक्राउ

आइतवार , कार्तिक २५, २०८१

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बडुवाल टोलबाट खैरो हेरोइन र चरेश सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका १८ बस्ने ३० वर्षीय प्रकाश चन्द रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुबाट २२ मिलिग्राम खैरो हेरोइन र २ दशमलव २२ ग्राम चरेश बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077