Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चाडपर्व सकिएसँगै काठमाडौं फर्कनेको भिड

चाडपर्व सकिएसँगै काठमाडौं फर्कनेको भिड

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । दसैं, तिहार र छठ मनाउन गएकाहरू काठमाडौं फर्किन थालेका छन्।

चाडबाड मनाउन गएकाहरू चाडबाड सकिएसँगै काठमाडौं फर्किन थालेका हुन्।

राजधानी फर्किनेको चापले काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौं उपत्यका छाडेकाहरू हिजोसम्म लगभग ९० प्रतिशत भित्रिसकेको छन् ।

यसपालि बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्लो वर्षको तुलनामा कम मान्छे ले राजधानी छाडेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077