Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरको विमान अवतरण

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरको विमान अवतरण

शनिवार , कार्तिक २४, २०८१

काडमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको विमान अवतरण गरेको छ ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा जजिरा एयरको विमान अवतरण गरेको हो ।

विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको छ। यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।

जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077