Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना घाइते

दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना घाइते

शुक्रवार , कार्तिक २३, २०८१

सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्यइएको छ । गाडी सडकबाट तल खसेको हो।

गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077