Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आज कोशी प्रदेशमा सार्वजनिक विदा

आज कोशी प्रदेशमा सार्वजनिक विदा

शुक्रवार , कार्तिक २३, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

छठ पर्वको समापनका दिन प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक विदा दिएको हो ।

तराई क्षेत्रमा भव्य रुपमा मनाईने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सकिएको छ।

विराटनगरलगायत कोशी प्रदेशका विभिन्न जिल्लाका घाटहरू छठ पर्वका लागि सिंगारेर चिटिक्क पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077