Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रपति पौडेलसँग अष्ट्रेलियन राजदूतको बिदाई भेट

    राष्ट्रपति पौडेलसँग अष्ट्रेलियन राजदूतको बिदाई भेट

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 213
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलेसिटी जेन भोल्कबीच शिष्टाचार भेट भएको छ ।

    सोमबार राजदूत भोल्कले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन्।



    भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत भोल्कबिच नेपाल र अष्ट्रलियाबिच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।



    राष्ट्रपति पौडेलले राजदूत भल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार