Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण !

एजेन्सी । अमेरिकामा यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपतकालीन अवतरण गरिएको छ ।

लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको हो।

हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ ।

तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो ।

यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ ।

घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077