Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजीवको नेतृत्वमा कांग्रेस गयो कर्णाली सरकारमा

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ ।

कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको हो।

कांग्रेसले चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077