Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी महासेठलाई

काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी रघुवीर महासेठलाई दिएको छ ।

कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई सचिवालय बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघिका विदेश विभाग प्रमुख राजन भट्टराई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै,एमाले सचिव योगेश भट्टराईले संसदीय विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। उनी यसअघि मधेश प्रदेशका इन्चार्ज थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077