Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीबाट लागुऔषधसहित दुईजना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय यमबहादुर चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।

दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077