Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बलात्कारको आरोपमा तनहुँबाट एक जना पक्राउ

    बलात्कारको आरोपमा तनहुँबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 339
    SHARES

    फाइल तस्विर

    तनहुँ । प्रहरीले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भीमाद नगरपालिका-६ शान्तनगर माझटारका ३५ वर्षीय पिताम्बर नेपाली छन् ।



    नेपालीले ती महिलालाई आफ्नै घरमा लगेर डर-धम्की देखाई करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो।



    सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार