Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

    दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 345
    SHARES

    फाइल तस्विर

    तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

    व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।



    जिल्ला प्रहरी कार्यालय तनहुँले थापाको खोजी जारी रहेको जनाएको छ।



    बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार