Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशमा हिंसात्मक प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु, शैक्षिक संस्था बन्द

    बंगलादेशमा हिंसात्मक प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु, शैक्षिक संस्था बन्द

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 534
    SHARES

    एजेन्सी । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।

    घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।



    बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ ।



    बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार