Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • महान्यायाधिवक्ता दीनमणि पोखरेलको राजीनामा स्वीकृत

    महान्यायाधिवक्ता दीनमणि पोखरेलको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 357
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्।

    प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन्।



    राष्ट्रपति पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन्।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार