Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारले रुचाएका विष्णु अर्थमन्त्री !

काठमाडौं । नेकपा एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् ।

नेकपा एमालेले स्रोतले दिएको जानकारीअनुसार पौडेल अर्थमन्त्रीमा पक्काजस्तै भएको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

यस्तै भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाललाई लैजाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077