Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा सहभागी हुने मन्त्री चयनबारे कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो।

त्यस्तै,कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077