Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • ५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

    ५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 2K
    SHARES

    काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

    काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो ।



    विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।



    जहाजमा ५९ यात्रु सवार थिए । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार