Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, पहिरो पन्छाउने काम जारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहीवार बिहान पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर राजमार्ग दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम भइरहेको बताइएको छ ।

पहिरोका कारण बिहीवार बिहानै गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077