Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर

    नेपाली बजारमा आज सुनको मूल्य स्थिर

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 327
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

    मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।



    मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।

    आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार