Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षक

    गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षक

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 948
    SHARES

    काठमाडौं । गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले मंगलबार एक्समार्फत गौतम मुख्य प्रशिक्षक बनेको जानकारी गराएका हुन् ।



    ४२ वर्षी गौतम राहुल द्रविडको स्थानमा आएका हुन् । टी–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो ।



    गौतमको कार्यकाल जुलाई २०२७ सम्म रहने बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार