Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

    संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 252
    SHARES

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने भएको छ ।

    संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको हो।



    संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।



    पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार