Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

    एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

    मन्त्रीबाट राजीनामा बुझाएपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।



    एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारको नेतृत्व गरिरहेका छन् ।



    त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार