Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आँधीखोलाले बगाउँदा स्याङ्जामा एक युवकको मृत्यु

    आँधीखोलाले बगाउँदा स्याङ्जामा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 333
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । आँधीखोलाले बगाउँदा स्याङ्जामा एक युवकको मृत्यु भएको छ ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।



    उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।



    तर ८/९ सय मिटर तल आँधीखोलामै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार