Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युरोकप : समूह ‘ए’को विजेता बन्दै जर्मनी अन्तिम १६ मा, स्कटल्यान्ड बाहिरियो

    युरोकप : समूह ‘ए’को विजेता बन्दै जर्मनी अन्तिम १६ मा, स्कटल्यान्ड बाहिरियो

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 870
    SHARES

    काठमाडौँ । आयोजक जर्मनी समूह ‘ए’ को विजेता बन्दै यूरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    सोमबार बिहान सम्पन्न खेलमा जर्मनी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।



    बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ। स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ । यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो।



    यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार