Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते

    पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 549
    SHARES

    फाइल तस्विर

    तनहुँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् ।



    आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो ।



    दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल रटेकनाथ कडेलको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार