Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा छलफल भइरहेको छ ।

संसदीय दलको बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077