Online Nepal
  • बुधबार, २ साउन २०८१
  • शान्ति मिसनबाट फर्किएको प्रहरी टोलीलाई सम्मान

    शान्ति मिसनबाट फर्किएको प्रहरी टोलीलाई सम्मान

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 17.2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

    शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् ।



    शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो ।



    एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ ।

    सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार