Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भेरीमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता

वीरेन्द्रनगर । भेरीमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका छन् ।

शनिबार दिउँसो वीरेन्द्रनगर २ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा कालीकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने १९ वर्षका विनोद केसी र १६ वर्षका भूपेन्द्र केसी रहेका छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077