Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माग पूरा नभए फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।

केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।

केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077