Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटमाथि प्रतिनिधिसभामा जेठ २० देखि छलफल हुने

काठमाडौं । आगार्मी आर्थिक वर्षको बजेटमाथि जेठ २०, २१ र २२ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए ।

त्यसपश्चात् बसेको प्रतिनिधिसभा बैठकमा बजेट टेबुल भएको थियो ।

बजेट टेबुल भएपश्चात् जानकारी दिँदै सभामुख देवराज घिमिरेले उक्त तोकिएको मितिमा छलफल हुने र जेठ २३ गते अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077