Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोइला र पेट्रोलियम पदार्थको मुल्य बढ्ने, सरकारले लगायो हरित कर

    कोइला र पेट्रोलियम पदार्थको मुल्य बढ्ने, सरकारले लगायो हरित कर

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थप गरेको छ ।

    मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो ।



    यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ ।



    पेट्रोल, डिजेल लगायतका पदार्थ र बिटुमिनजन्य पदार्थमा पनि प्रतिलिटर एक रुपैयाँदेखि ०.५ प्रतिशत र एक प्रतिशतसम्म हरित कर तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार