Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसदीय समितिको टिओआरबारे छलफल गर्न आन्तरिक छलफलमा कांग्रेस

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा उनीहरू अहिले आन्तरिक छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरू छन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउने काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077