Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन्।

बचत फिर्ताको माग राख्दै आन्दोलन पीडितहरूले शुक्रबार माइतीघर मण्डलबाट बानेश्वरसम्म नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।

प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन्।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आन्दोलन गरेको हो ।

उनीहरूले यसबीचमा भएको सरकारसँगको सम्झौताको कार्यान्वयन र दोषीमाथि कडा कारबाहीको माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077