Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका थिए।

उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताए।

कांग्रेसको अवरोधपछि जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077