Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद्‌मा आज पनि कांग्रेसको नाराबाजी कायमै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो अवरोध कायमै राखेको छ ।

सहकारी ठगीको विषयमा सहमति नबनेसम्म कांग्रेसले संसद्‍मा अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।

आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्‍यवादको प्रस्ताव पेश गरेका थिए ।

कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077