Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको निधनमा दुख व्यक्त गरेका हुन् ।

उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077