Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विपक्षी दलहरुको बैठक बानेश्वरमा

काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ ।

बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाएका हुन् ।

कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077