Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरेलु मदिरा ब्रान्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर सुनिश्चत गरी नियन्त्रित उत्पादन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन्।

सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनले उल्लेख गरे।

हाल सरकारले घरेलु मदिरालाई वैधानिकता दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077