Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।

सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

यस्तो छ इन्स्पेक्टर सरुवा/काजको सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077