Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077