Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कलंकीबाट हराएकी स्नेहा सात दिनपछि पशुपतिमा फेला

काठमाडौं । कलंकीबाट बेपत्ता भएकी युवती सात दिनपछि पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा २२ वर्षीया स्नेहा लामिछाने बुधबार पशुपतिनाथ मन्दिरमा फेला परेकी हुन् ।

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

उनको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077