Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्वार्को आगलागीमा घाइते भएका दुई बालिकाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार भएको आगलागीमा परेर घाइते भएका दुई बालिकाको मृत्यु भएको छ ।

ललितपुर प्रहरीका अनुसार उनीहरूको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो ।

आगलागीमा परेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077