Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका कम्युनिस्ट पार्टीहरूभित्र भुइँचालो जाने महासचिव भुसालको दाबी

भैरहवा । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक दुवै किसिमको भुइँचालो जाने दाबी गरेका छन् ।

एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले सो दाबी गरेका हुन् ।

उनले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुइँचालोका रुपमा ऐजन्डा ल्याउने बताए ।

महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकृत गराउनेसमेत महासचिव भुसालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077